सिकर्मी तालिम रद्द गरिएको सूचना
  • 2023-05-07

Download File related to this notification.

यस प्रतिष्ठानको सूचना नं. VSDTA/079/080/02 बमोजिम आह्वान गरिएको सूचना अनुसारको सिकर्मी तालिम कार्यक्रम यस कार्यालयको मिति २०८०।०१।२१ को निर्णय बमोजिम रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।