आशयपत्र सूचना सच्याईएको
  • 2023-01-05

Download File related to this notification.

मितिः २०७९।०९।२१

 

 

विषयः सच्याईएको ।

प्रस्तुत विषयमा यस प्रतिष्ठानवाट मिति २०७९।०९।१७ मा प्रकाशित पुनः आशयपत्र पेश गर्ने सम्बन्धि सूचनामा आशयपत्र पेश गर्ने अन्तिम मिति २०७९।१०।०१ हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको व्यहोरा अनुरोध छ ।