दीर्घकालिन सोच र कार्यक्रम
  • Dec 18, 2019
दीर्घकालिन सोच र कार्यक्रम
क्षेत्रगत एवं भौगोलिक सन्तुलन कायमर्दे व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरुको विस्तार गर्ने र स्थानीय, राष्ट्रिय एवं अन्तराष्ट्रिय श्रमबजारको माग अनुरुप बृहत्तर स्तरमा व्यावसायिक एवं सिपमूलक तालिम सञ्चालन व्यवस्थापनको माध्यमबाट दक्ष एवं क्षमतायुत्त श्रमशक्ति उत्पादन गर्ने।
  •  क्षेत्रगत एवं भौगोलिक सन्तुलन कायमर्दे व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरुको विस्तार गर्ने र स्थानीय, राष्ट्रिय एवं अन्तराष्ट्रिय श्रमबजारको माग अनुरुप बृहत्तर स्तरमा व्यावसायिक एवं सिपमूलक तालिम सञ्चालन व्यवस्थापनको माध्यमबाट दक्ष एवं क्षमतायुत्त श्रमशक्ति उत्पादन गर्ने।
  • व्यावसायिक एवं सीप विकास तालिम केन्दहरुको मौजुदा भौतिक लगायतका पुर्वाधार एवं जनशत्तिःको अधिकतम तथा स्वतस्फुर्त परिचालन हुने संस्कृतिको विकासको माध्यमबाट थप संख्या र गुणस्तरयुक्त व्यावसायिक तथा सीपमूलक तालिमहरु दोहोरोसत्र मा संचालन गर्ने।
  • जिल्लास्तर सम्म व्यावसायिक तथा सीप विकास तालिम केन्दहरुलाई अर्ध स्वायत्तता प्रदान गर्दे “नपर्ख, हेर र जानु” को सिद्धान्त अख्तियार गरी थप संख्या र सत्रमा नियमित संचालन भइरहेका तालिमका अतिरिक्त थप आवश्यक विषयका तालिम संचालन गर्दे क्रमशः आय आर्जनको माध्यमबाट आत्मनिर्भरता को लागि सीप विकास तालिम केन्द्रहरुका गतिविधीहरुमा व्यावसायिकरण गर्दे लैजाने।
  • गैर कानूनी तथा अमर्यादित क्षेत्रमा कार्यरत बाल श्रमिकहरुलाई उद्दार गरी प्राप्त भएका बालबालिकाहरुलाई निश्चिन अवधिसम्म आवासिय सुविधासहितको व्यावसायिक तथा सीपमूलक तालिमहरु संचालन गरी जीवनयापनको मार्गहरुलाई सहज र मर्यादित बनाई बाल श्रम निवारणको लागि निरन्तर क्रियाशिल रहने।